Our Services

Resources Centre

Frequently Asked Questions
e-Memorial Form
e-Booking Service

Nepali नेपाली

ल्याण्ड रजिस्ट्री वेबसाइटको नेपाली संस्करणमा चयन गरिएको जानकारी मात्र समावेश छ ।  तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा पढ्न सक्नुहुन्छ ।

ल्याण्ड रजिस्ट्रीको वेबसाइटमा स्वागत छ ।

ल्याण्ड रजिस्ट्री पहिलो व्यापार कोष विभागहरु मध्ये एकको रूप मा अगस्ट 1993 मा स्थापित गरिएको थियो ।  हामी समुदायको लागि सुरक्षित र ग्राहक-मैत्री भूमि दर्ता र सूचना सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौं । हामी नयाँ पहलहरू लागु गरेर र जग्गाको हक दर्ताको परिचय दिएर हाम्रा सेवाहरू अभिवृद्धि गर्न जारी राख्नेछौं ।

यस वेबसाइटले हाम्रा सेवाहरू र विकास योजनाहरूमा जानकारी र सन्दर्भ सामग्री प्रदान गर्दछ । तपाईका सुझाव र टिप्पणीहरूलाई हार्दिक स्वागत गरिन्छ ।

 

हाम्रा सेवाहरू

डिड्स् दर्ता

ल्याण्ड रजिस्ट्री हङकङमा भूमिलाई असर गर्ने उपकरणहरूको दर्ता र भूमि दर्ता अध्यादेश (क्याप. 128) (LRO) र भूमि दर्ता नियमावली (क्याप. 128A) (LRR).  ल्याण्ड रजिस्ट्रीले LRO र LRR को पालना गर्ने कागजातहरुहरू दर्ता गर्नेछ ।

थप विवरणहरूको लागि, कृपया यहाँ क्लिक गर्नुहोस् ।

सर्वसाधारणले एकीकृत दर्ता सूचना प्रणाली (IRIS) अनलाइन सेवाहरू (www.iris.gov.hk) मार्फत वा हाम्रो ग्राहक केन्द्र वा हाम्रो कुनै पनि न्यू टेरिटरिज खोज कार्यालयहरूमा (सामूहिक रूपमा "ल्याण्ड रजिस्ट्री कार्यालयहरू") (www.landreg.gov.hk/en/contact/contact_2.htm) ।

थप विवरणहरूको लागि, कृपया यहाँ क्लिक गर्नुहोस् ।

भवन व्यवस्थापन अध्यादेश (क्याप. 344) (BMO) मालिकहरूको निगम (OCs) को दर्ताको लागि ल्याण्ड रजिस्ट्रारलाई आवेदन दिन सक्छ ।  OCहरूको व्यवस्थापन समितिका सचिवहरूले BMO अन्तर्गत ल्याण्ड रजिस्ट्रारलाई पेश गर्न आवश्यक कागजातहरू फाइल गर्नेछन् ।  सर्वसाधारणहरूले सम्बन्धित ल्याण्ड रजिस्ट्री कार्यालयहरूमा OC रेकर्डहरू खोज्न सक्छन् ।

थप विवरणहरूको लागि, कृपया यहाँ क्लिक गर्नुहोस् ।